काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बैंकका अध्यक्ष रोशन केसीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । बाढीपहिरोबाट प्रभावित नागरिकको घर, सम्पत्ति तथा