माछापुच्छ्रे बैंकद्वारा बाढीपहिरो प्रभावितका लागि २ करोड १ लाख सहयोग
सोमबार १५ भौ २०८३ ११:२३ AM
काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि २ करोड १ लाख रुपैयाँ