ईसेवा मनि ट्रान्सफरद्वारा अन्तर्राष्ट्रिय रेमिट्यान्स शुल्क पूर्ण रूपमा मिनाहा
सोमबार १५ भौ २०८३ ११:३६ AM
काठमाडौँ / ईसेवा मनि ट्रान्सफरले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ। ईसेवाले गत भाद्र १० गते (२६ अगस्ट)