नेपाल टेलिकमका रसुवासहित थप चार स्थानका साइट सुचारु

  • सोमबार १५ भौ २०८३ १२:१० PM
काठमाडौँ / नेपाल टेलिकमले आज सोमावार गते रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सुचारु गरेको छ। यससँगै बाढीबाट प्रभावित भएका