शारदा ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

  • सोमबार १५ भौ २०८३ ११:१५ AM
काठमाडौं ।भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुपका अध्यक्ष शिवरतन शारडाले सोमबार अर्थमन्त्रीको कार्यालयमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन्। सहयोग रकम शारदा ग्रुपअन्तर्गतका विभिन्न कम्पनीका तर्फबाट प्रदान गरिएको हो। जसअनुसार पशुपति खाद्य तेल… Continue reading शारदा ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग