बाढीमा हराएका आफन्तको अस्तित्व खोज्दै हुनुहुन्छ ? प्रहरीलाई यसरी दिनुस् डीएनए नमुना

  • सोमबार १५ भौ २०८३ ११:३४ AM
काठमाडौं। रसुवा बाढी तथा पहिरोमा परी बेपत्ता भएका आफन्तको खोजीमा रहेका परिवारलाई नेपाल प्रहरीले डीएनए परीक्षणका लागि नमुना उपलब्ध गराउन आग्रह गरेको छ। फेला परेका शव तथा शरीरका अंग आफन्तकै हुन् कि होइनन् भन्ने पहिचान गर्न डीएनए परीक्षण गर्नुपर्ने अवस्थामा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको हो। प्रहरीका अनुसार बेपत्ता व्यक्तिसँग रगतको नाता… Continue reading बाढीमा हराएका आफन्तको अस्तित्व खोज्दै हुनुहुन्छ ? प्रहरीलाई यसरी दिनुस् डीएनए नमुना