काठमाडौं। गत मंगलबार बिहान भोटेकोशी नदीमा आएको बाढीमा रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका विभिन्न स्थानमा ठूलो संख्यामा सार्वजनिक तथा मालवाहक सवारीसाधन सम्पर्कविहीन भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेशका अध्यक्ष सुवन गिरी (सुमन) का अनुसार हालसम्म प्राप्त प्रारम्भिक विवरणमा करिब १०० संख्यामा बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० मालवाहक टिपर गाडी बगाएका… Continue reading भोटेकोशी बाढीको कहरः १०० बस, ७० माइक्रो र ३०० कन्टेनरको अवस्था अज्ञात