काठमाडौं । त्रिशूली नदीमा रहेका पुलहरूमा बाढीका कारण क्षति पुगेपछि सडक सम्पर्कविहीन बनेको नुवाकोटको त्रिशूली पारिको भूभाग पुनः सडक सञ्जालमा जोडिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुल पारीबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा ल्याइएको हो। सडक सुचारु भएसँगै त्रिशूली नदीपारिका नुवाकोटका… Continue reading नुवाकोटको त्रिशूली पारिको भूभाग सडक सञ्जालमा जोडियो