१५ हजार पोस्टमार्टम गरेका विज्ञ डा.वस्ती भन्छन् : फोरेन्सिक मेडिसिनलाई राज्यले बेवास्ता गर्यो

  • सोमबार १५ भौ २०८३ १०:३३ AM
काठमाडौं । फोरेन्सिक मेडिसिन अर्थात् कानुनी चिकित्साको भूमिका अपराध अनुसन्धानदेखि न्याय सम्पादनसम्म अत्यन्त महत्वपूर्ण मानिन्छ । मृत्युको कारण पहिचान गर्ने, शंकास्पद मृत्युको वास्तविकता पत्ता लगाउने, यौनजन्य हिंसाका पीडितको स्वास्थ्य परीक्षण गर्ने तथा अदालतमा पुग्ने प्रमाणलाई