माथिल्लो त्रिशूली थ्री बीको सुरुङमा उद्धार प्रयास तीव्र, मानिस फसेको आशंका

  • सोमबार १५ भौ २०८३ १०:५८ AM
नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा नेपाली सेनाले आज पनि खोज तथा उद्धार प्रयास तीव्र पारेको छ। नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते