‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

  • सोमबार १५ भौ २०८३ ०४:३५ PM
काठमाडौँ, भदौ १५ गते । मानव सभ्यतालाई चुनौती दिनेगरी आएको भोटेकोशी बाढीलाई ‘हिमाली सुनामी’ नाम दिएर नेपालले अन्तर्राष्ट्रिय मञ्चमा पहल लिनुपर्ने विज्ञले सुझाव दिएका छन् । रसुवाको ल...