ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा, आजै रसुवास्थित विभिन्न जलविद्युत् आयोजनाको निरीक्षण गर्ने

  • सोमबार १५ भौ २०८३ १०:१६ AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशूली पुगेका छन् । बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनाको निरीक्षण तथा उद्धार कार्यबारे जानकारी लिन नुवाकोट गएका मन्त्री श्रेष्ठले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँग छलफल गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । गृहमन्त्री गुरूङ सैन्य तालिम केन्द्रमै बसेर उद्वारका लागि