काठमाण्डु – सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख राम पुकार जयसवालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार जयसवाल र तत्कालीन वन अधिकृत राजु क्षेत्रीविरुद्ध ८१ लाख ३७ हजार ९०० रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको हो । यसैगरी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टविरुद्ध ५८