भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको चेतावनी होः अध्यक्ष ओली

  • सोमबार १५ भौ २०८३ १०:४४ AM
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको बाढी एउटा विपद्को घटना मात्र नभई विश्वव्यापी वातावरणीय संकटको गम्भीर संकेतका रूपमा लिनुपर्ने बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले भोटेकोशीको बाढीले विश्वव्यापी वातावरणीय