काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढीपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्य ढाँचा (फ्रेमवर्क) पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सोमवार सिंहदरवारमा आयोजित बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो निर्देशन दिएका हुन् । उद्धार र राहतको चरणसँगै अब पुनर्निर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताए । मन्त्री लम्सालले राष्ट्रिय योजना आयोग, मुख्य सचिव