बाढीपीडितका लागि राहत सङ्कलन र वितरण यसरी भइरहेको छ

  • सोमबार १५ भौ २०८३ ११:०७ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकका लागि काठमाडौँबाट सङ्घीय सरकारले प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा राहत सङ्कलन, व्यवस्थापन तथा वितरणलाई तीव्रता दिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्रीको पहिचानदेखि त्यसको व्यवस्थापन र वितरणसम्मको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको छ । प्राधिकरणका