पुनर्निर्माणको ठोस कार्यढाँचा तीन दिनभित्र पेस गर्न मन्त्री लम्सालको निर्देशन

  • सोमबार १५ भौ २०८३ १०:५२ AM
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवा बाढीपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्यढाँचा (फ्रेमवर्क) पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा आयोजित बैठकमा मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुनर्निर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताएका हुन् । उनले राष्ट्रिय योजना आयोग, मुख्य सचिव तथा विज्ञ सुशील ज्ञवालीसहितको टोलीलाई विद्यमान ऐन–कानुनको परिधिभित्र