काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी विपद्बाट सिर्जित समस्या समाधान तथा पुनर्निर्माणको काम तीव्र रूपमा अघि बढाउने बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित सरोकारवाला निकायहरूको बैठकमा बोल्दै मन्त्री वाग्लेले उद्धार, राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाउन पाँचवटा छुट्टाछुट्टै कार्यदल (टास्क फोर्स) गठन गरिने जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधार, सडक तथा पुल, खानेपानी तथा