लेमन ट्री प्रेमियर बुढानिलकण्ठलाई “बेस्ट वेलनेस होटल” अवार्ड

  • सोमबार १५ भौ २०८३ १०:३५ AM
भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ग्लोबल टुरिज्म एक्सिलेन्स अवार्डमा लेमन ट्री प्रेमियर बुढानिलकण्ठले “वेलनेस” विधामा उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल भएको छ । लेमन ट्री प्रेमियरले “बेस्ट वेलनेस होटल” अवार्ड हात पारेको हो । यो प्रतिष्ठित सम्मान होटलको उत्कृष्ट सेवा, अतिथि सत्कार तथा पाहुनाहरूलाई प्रदान गर्दै आएको गुणस्तरीय वेलनेस अनुभवप्रतिको होटलको निरन्तर प्रतिवद्धताको परिणाम भएको The post लेमन ट्री प्रेमियर बुढानिलकण्ठलाई “बेस्ट वेलनेस होटल” अवार्ड appeared first on Businesspana.