काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुरिएको नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाले खोज तथा उद्धार कार्य जारी राखेको छ। बाढीपछि सुरुङमा ३० भन्दा धेरै मानिस फसेको आशंका गरिएको छ। नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको काम गरिरहेको हो। नेपाल सरकारको अनुमतिमा भदौ १३ गते… Continue reading माथिल्लो त्रिशूली–३ बी अपडेट: जनशक्ति थपेर चिनियाँ टोलीसँगै खोजी गर्दै सेना