काठमाडौं । फोरेन्सिक मेडिसिन अर्थात् कानुनी चिकित्साको भूमिका अपराध अनुसन्धानदेखि न्याय सम्पादनसम्म अत्यन्त महत्वपूर्ण मानिन्छ । मृत्युको कारण पहिचान गर्ने, शंकास्पद मृत्युको वास्तविकता पत्ता लगाउने, यौनजन्य हिंसाका पीडितको स्वास्थ्य परीक्षण गर्ने तथा अदालतमा पुग्ने प्रमाणलाई वैज्ञानिक आधार दिने काममा फोरेन्सिक मेडिसिनको प्रत्यक्ष भूमिका हुन्छ । तर नेपालमा यही महत्वपूर्ण विषय राज्यको प्राथमिकतामा नपर्दा फोरेन्सिक मेडिसिनको… Continue reading फोरेन्सिक मेडिसिनको बेवास्ताले दुर्दशा निम्त्यायो, शव कुहिँदा महामारी फैलिँदैन : प्राडा हरिहर वस्ती (अन्तवार्ता)