नयाँदिल्ली । भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा पीडितहरूप्रति ऐक्यबद्धता जनाएका छन्। उनले यस कठिन घडीमा नेपाललाई भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। रक्षामन्त्री सिंहले दूतावास पुगेर विपद्मा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरे। उनले दूतावासको शोक पुस्तिकामा समेत सन्देश लेख्दै भारत र नेपाल… Continue reading नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्त्री सिंह