सरकारी कोषमा होइन, पीडितकै हातमा राहत पुर्‍याउने ओलीको जोड

  • सोमबार १५ भौ २०८३ ११:१२ AM
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्का बेला सरकारी कोषमा रकम जम्मा गरेर मात्र नहुने भन्दै राहत वास्तविक पीडितको हातमै छिटो र प्रभावकारी रूपमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । भोटेकोशी बाढीपीडितका लागि एमालेले संकलन गरेको २० लाख रुपैयाँ हस्तान्तरण कार्यक्रममा बोल्दै ओलीले सरकारी कोषमा रकम र राहत जम्मा भए पनि प्रभावित नागरिकले समयमा… Continue reading सरकारी कोषमा होइन, पीडितकै हातमा राहत पुर्‍याउने ओलीको जोड