केरुङ नाका पुनः सञ्चालनमा ल्याउन सडक मर्मत कार्य तीव्र

  • सोमबार १५ भौ २०८३ ०९:४१ AM
काठमाडौं । नेपाल–चीन सीमास्थित केरुङ (जिरोङ) नाका जोड्ने अवरुद्ध सडक खण्ड मर्मत गरी यातायात सुचारु गराउन उद्धारकर्मीहरूले प्रयासलाई तीव्र पारेका छन् । गत अगस्ट २६ मा नेपालतर्फ खसेको हिम–पहिरो (आइस–रक एभलान्च) का कारण आएको भीषण लेदोसहितको पहिरोले केरुङ नाका क्षेत्रमा ठुलो क्षति पुर्‍याएको थियो । सोही समयदेखि अवरुद्ध रहेको यस महत्वपूर्ण व्यापारिक मार्गलाई पुनः सञ्चालनमा