भोटेकोशी नदीमा आएको भीषण बाढीपछि अवरुद्ध दूरसञ्चार सेवा पुनःस्थापनाका लागि ह्वावे नेपालद्वारा सञ्चालित अभियानअन्तर्गत ३४ वटा साइट पुनः सञ्चालनमा ल्याइएको छ। यो हिजो ७२ घण्टा अर्थात् हिजो भदौ १४ गतेसम्मको The post भोटेकोशी बाढीपछि दूरसञ्चार नेटवर्क पुनःस्थापनामा ह्वावे नेपालको तदारुकता: ७२ घण्टामा सञ्चालनमा ल्यायो ३४ साइट appeared first on Technology Khabar.