काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फबाट ५५ लाख र कर्मचारीहरूको तर्फबाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धार्दिङ्ग, गोरखा, तनहुँ,