कृष्णभीरमा सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी हुँदै

  • सोमबार १५ भौ २०८३ १०:०३ AM
चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ । त्रिशूली नदीले सडकको जगमा निरन्तर कटान गरे पछि तत्कालै सडक वन्ने अबस्था नभएसंगै बैंकल्पिक मार्गको खोजी थालिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नदीको कटान बढ्दै गएपछि सडक भासिने क्रम निरन्तर रुपमा