नारायणी नदीमा नेपाली सेनाको खोजी तीव्र, १० शव फेला
सोमबार १५ भौ २०८३ ०३:०८ PM
चितवन, भदौ १५ गते । रसुवामा आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजीका लागि चितवनमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।मध्य पृतनाको नेतृत्वमा गठित टास्क फोर्सअन्तर्गत...