‘सुखदुःखका साथी हौँ, सधैँ नेपालसँगै उभिन्छौँ’ : राजनाथ सिंह

  • सोमबार १५ भौ २०८३ ०८:५२ AM
काठमाण्डु– भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीस्थित नेपाली राजदूतावास पुगेर भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सिंहले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै बाढीका कारण भएको मानवीय क्षति र विनाशप्रति भारत सरकार तथा भारतीय जनताका तर्फबाट गहिरो दुःख व्यक्त गरेका हुन्। भदौ १० गते आएको भीषण बाढीबाट नेपाली नागरिकसँगै भारतीयलगायत विभिन्न देशका नागरिकसमेत प्रभावित