रसुवा बाढीमा परराष्ट्रको ब्रिफिङ : ९०३ शव फेला, ४ हजार २०० अझै बेपत्ता

  • सोमबार १५ भौ २०८३ १०:०२ AM
काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म ९०३ जनाको शव फेला परेको छ भने करिब ४ हजार २०० जना अझै सम्पर्कविहीन रहेका सरकारले जनाएको छ । बाढी प्रभावित क्षेत्रबाट १० हजारभन्दा बढीको उद्धार गरिएकोमा ३२३ भन्दा बढी विदेशी नागरिक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ताले सोमबार दिउँसो आयोजित