‘रसुवा बाढीमा सरकार कहाँ छ, खोज्नुपर्ने अवस्था आयो’

  • सोमबार १५ भौ २०८३ ०९:३० AM
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार तथा राहतका काम प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाएका छन् । सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा बाढीपीडितका लागि पार्टी केन्द्रीय कमिटीले हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै अध्यक्ष ओलीले सरकारको विपद् व्यवस्थापनप्रति असन्तुष्टि जनाएका हुन् । ओलीले विपद्पछि केन्द्रीय