प्रधानमन्त्री बालेन र रविबीच भेटवार्ता

  • सोमबार १५ भौ २०८३ ०९:५८ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ । सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट भएको क्षति, खोज तथा उद्धार, राहत तथा पुनर्स्थापनालगायत विषयमा छलफल भइरहेको बताइएको छ । भदौ १० गते