राहत सामाग्रीसहित सिक्किमबाट ३५ सदस्यीय राहत तथा उद्धार टोली नेपाल आउँदै

  • सोमबार १५ भौ २०८३ ०९:५७ AM
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बाढीपीडित नेपालका लागि ३५ सदस्यीय राहत तथा उद्धार टोलीलाई गान्तोकबाट झन्डा देखाएर नेपालतर्फ पठाएका छन्। टोलीले बाढी तथा पहिरोबाट प्रभावित नेपाली परिवारका लागि आवश्यक खाद्यान्न, औषधि, स्वास्थ्य सामग्री, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री बोकेका तीन ट्रक लिएर नेपालतर्फ प्रस्थान गरेको हो। नेपालमा गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले