काठमाडौं ।शेयर बजारमा भारी गिरावट आएको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले जलविद्युत आयोजना कम्पनीमा ठुलो क्षति पु¥याएको छ । जसको प्रभावले जलविद्युत कम्पनीको शेयरमा पहिरो गएको हो । जल विद्युत उपसमूहको २.९४ प्रतिशतले घटेको छ भने र्निजीवन बीमा उपसमूहको ५.०३ प्रतिशतले घटेको छ । यो दिन नेप्से परिसूचक ४३.८९ अंकले घटेर दुई हजार ५१३.४२ विन्दुमा… Continue reading शेयरमा रातो बाढी, तीन अर्ब ६४ करोडको कारोबार