रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच भेट, राहत र उद्वार बारे छलफल

  • सोमबार १५ भौ २०८३ ०९:४८ AM
काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ। ​भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका… Continue reading रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच भेट, राहत र उद्वार बारे छलफल