शारडा ग्रुपको नेतृत्वमा बाढीपीडितलाई २ करोडभन्दा बढी सहयोग, नगदसँगै ११ हजार बोरा सिमेन्ट

  • सोमबार १५ भौ २०८३ ०८:५५ AM
काठमाडौं : बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडाको नेतृत्वमा २ करोड रुपैयाँभन्दा बढी नगद तथा सामग्री सहयोग गरिएको छ। सोमबार आयोजित कार्यक्रममा शारडा तथा राठी ग्रुपका