काठमाडौं । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडाको नेतृत्वमा २ करोड रुपैयाँभन्दा बढी नगद तथा सामग्री सहयोग गरिएको छ। सोमबार आयोजित कार्यक्रममा शारडा तथा राठी ग्रुपका