भन्सार छलीका सामानसहित अटो चालक पक्राउ

  • सोमबार १५ भौ २०८३ ०९:०७ AM
धरान । सुनसरीको बर्जु गाउँपालिकाबाट भन्सार छली गरी ल्याइएका अवैध कपडासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। आज दिउँसो करिब १ बजे बर्जु गाउँपालिका–४ सितागञ्जमा भारतबाट नेपालतर्फ भन्सार छली गरी सामान ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुहबी