जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’ ल्याइएको छ। भोटेकोशी नदीमा भदौ १० गते आएको अकल्पनीय विनाशकारी बाढीका कारण विगत पाँच दिनदेखि जिल्लाभर विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध छ। The post पाँच दिनपछि धुञ्चेमा जेनेरेटरबाट निःशुल्क मोबाइल चार्ज appeared first on Technology Khabar.