बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य

  • सोमबार १५ भौ २०८३ ०९:०४ AM
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्यलाई नियुक्त गरेको छ । यसैगरी कार्यकारी निर्देशकमा आचार्य नुर्बु शेर्पालाई र सदस्यहरूमा खेन्पो शेनाङ्ग ग्याम्जो तामाङ, विशाल लामा र रोशनकुमार श्रेष्ठ नियुक्त भएका छन् । बौद्धनाथ समिति, विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी