काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकोटको त्रिशुली पुगेका छन् । सोमबार बाढी प्रभावित जलविद्युत् आयोजनाको निरीक्षण र ऊद्वार कार्यको जानकारी लिन उनी नुवाकोट गएका हुन् । मन्त्री श्रेष्ठले त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँगै छलफल थालेका छन् ।गृहमन्त्री गुरूङ सैन्य तालिम केन्द्रमै बसेर उद्वारको लागि समन्वय गरिरहेका छन् । जलविद्युत्