सिक्किमले पठायो राहत

  • सोमबार १५ भौ २०८३ ०८:२५ AM
काठमाण्डु –भारतको सिक्किम राज्य सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न चिकित्सक तथा स्वयंसेवकसहित ३५ सदस्यीय राहत टोली नेपाल पठाएको छ । बाढी प्रभावितका लागि आवश्यक औषधि, कपडा तथा खाद्यान्नलगायत राहत सामग्री लिएर नेपाल पठाइएको मुख्यमन्त्री पीएस गोलेले जनाए । टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी त्यहाँको अवस्था र प्रभावित परिवारको आवश्यकताबारे जानकारी संकलन