काठमाडौं । चीनको मौसम विज्ञान प्रशासनले सोमबार जिरोङ क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको जनाएको छ । प्रशासनका अनुसार विपद्बाट प्रभावित जिरोङ बन्दरगाहतर्फ जाने सडकमा वर्षाका कारण सतह चिप्लो हुन सक्ने भएकाले यात्रामा सावधानी अपनाउन आवश्यक छ । मौसम पूर्वानुमानअनुसार जिरोङ क्षेत्रमा तापक्रम ४६ डिग्री फरेनहाइट अर्थात् करिब ८ डिग्री सेल्सियससम्म झर्न सक्नेछ । दिन