हिमालयन बैंकका अध्यक्ष डा. बैकुण्ठ अर्यालले लिए शपथ

  • सोमबार १५ भौ २०८३ ०८:४७ AM
काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष डा.बैकुण्ठ अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष अर्यालले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन् । भदौ १४ गते बसेको हिमालयन बैंकको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले राजीनामा दिएपछि अध्यक्ष पद