निश्कल राईको आरोप- ‘सामाजिक सञ्जालमा देखिएजस्तो सरकार फिल्डमा सक्रिय छैन’

  • सोमबार १५ भौ २०८३ ०८:५९ AM
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद्पछि सरकारले राहत तथा उद्धार व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले सामाजिक सञ्जालमा सरकारको सक्रियता देखिए पनि प्रभावित क्षेत्रमा त्यस्तो अवस्था नरहेको बताएका हुन् । उनका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत सामग्री एक ठाउँमा