रसुवा बाढीबाट प्रभावित ३८ देशका विदेशी नागरिकको विवरण संकलन हुँदै

  • सोमबार १५ भौ २०८३ ०९:१२ AM
काठमाडौं । सरकारले रसुवा बाढीबाट प्रभावित भएका ३८ देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन गरिरहेको जनाएको छ। सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका दूतावाससँग समन्वय गरेर विदेशी नागरिकको तथ्यांक अद्यावधिक भइरहेको जानकारी दिए। उनका अनुसार सरकारले बाढीपछि उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोग मागेको छ। विशेषगरी