हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्य सचिव डा. बैकुण्ठ अर्याल निर्वाचित
सोमबार १५ भौ २०८३ ०९:०४ AM
काठमाडौँ / हिमालयन बैंक लिमिटेडको अध्यक्षमा नेपाल सरकारका पूर्वमुख्य सचिव तथा बैंकका सञ्चालक डा. बैकुण्ठ अर्याल निर्वाचित भएका छन्। बैंकको भदौ १४ गते आइतबार बसेको सञ्चालक