ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशुली पुगेका छन् । बाढी प्रभावित जलविद्युत् आयाेजनाकाे निरीक्षण र ऊद्वार कार्यकाे अपडेट लिन नुवाकोट पुगेका मन्त्री श्रेष्ठले त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँगै छलफल थालेका छन् । गृहमन्त्री गुरूङ सैन्य तालिम केन्द्रमै बसेर उद्वारकाे लागि समन्वय गरिरहेका छन् । जलविद्युत् आयाेजनाकाे सुरूङकाे उद्वारमा खटिएका नेपाली सेनाका The post गृहमन्त्री, ऊर्जामन्त्री र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार नुवाकाेटमा appeared first on Businesspana.