एनआरएनए अफ्रिकाबाट नेपालका बाढीपीडितका लागि एक करोडभन्दा बढी रकम जुट्दै

  • सोमबार १५ भौ २०८३ ०९:०५ AM
नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् तथा नेपाली समुदायले राहत संकलन अभियानलाई तीव्र बनाएका छन्। अफ्रिकाका विभिन्न देशमा रहेका नेपालीहरूले मातृभूमिमा परेको विपद्मा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको अभियानबाट हालसम्म उल्लेख्य रकम संकलन भइसकेको छ। एनआरएनए नाइजेरियाले हालसम्म १८ लाख रुपैयाँ सहयोग संकलन गरेको छ The post एनआरएनए अफ्रिकाबाट नेपालका बाढीपीडितका लागि एक करोडभन्दा बढी रकम जुट्दै appeared first on Businesspana.