बाढीमा हराएका व्यक्तिहरूको पोस्टरले भरियो टिचिङ अस्पतालको भित्ता

  • सोमबार १५ भौ २०८३ ०८:५८ AM
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजीमा आफन्तहरूले अस्पतालका भित्तामा उनीहरूका तस्बिर टाँसेका छन् । बाढीमा हराएका आफन्तको खोजीका लागि मारजगञ्जस्थित टिचिङ अस्पतालका भित्ताहरू अहिले बेपत्ता व्यक्तिका तस्बिरले भरिएको छ ।